गृहपृष्ठ ∕ समाचार ∕ युएईको अबुधाबीले एक हप्ताको लागि यात्रा प्रतिबन्ध बढायो युएईको अबुधाबीले एक हप्ताको लागि यात्रा प्रतिबन्ध बढायो सुर्य बहादुर खवास जेठ २७, २०७७ गते २२:०७ मा प्रकाशित युएई – युएईको अबुधाबी राज्यले लगाउदै आएको यात्रा प्रतिबन्ध आज मंगलवार बाट लागुहुनेगरी थप एक हप्ताको लागि बढाएको छ । अबुधाबी मिडिया अफिसले सोमबार साँझ टुविट गर्दै सो जानकारी दिएको हो ।कोभिड १९ लाई रोक्न लक्षित सम्पर्कलाई कम गर्न, सावधानी अपनाउने उपायहरूको श्रृंखला मध्ये विस्तारित राष्ट्रिय स्क्रीनिंग कार्यक्रमको प्रभावकारिता बृद्धि गर्नु साथै समुदायको सबै सदस्यहरूको स्वास्थ्य र सुरक्षालाई सुरक्षित राख्न यात्रा प्रतिबन्ध बढाईएको स्थानिय संचार माध्यम दि नेशनल ले उल्लेख गरेको छ ।उक्त अवधिमा विशेष छुट भएका व्यक्तिहरू बाहेक अन्यले अबूधाबी शहर, अल ऐन र अल धफराका बासिन्दाहरूले आफ्नो शहरहरू भित्र यात्रा गर्न कुनै प्रतिबन्ध नभएपनी आफ्नो शहर भन्दा बाहिर जान भने रोक लगाएको छ । यसैगरी राष्ट्रिय स्क्रीनिंग कार्यक्रमलाई भने रातको १० बजे देखि ६ बजे सम्मको समयमा निरन्तरता दिदै आएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट