Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारथपिए एक जना दाङमा कोरोना संक्रमित

थपिए एक जना दाङमा कोरोना संक्रमित


दाङ – दाङमा एक जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

लमही नगरपालिकाका वडा नं. ८ निवासी एक जना २२ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता विकास देवकोटाले जानकारी दिए । यो संगै दाङमा संक्रमितको संख्या ७४ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking



तपाईको प्रतिक्रिया दिनुहोस