गृहपृष्ठ ∕ समाचार ∕ मन्त्रालयको निर्णय गर्यो स्वास्थ्य संकटकाल गर्ने घोषणा मन्त्रालयको निर्णय गर्यो स्वास्थ्य संकटकाल गर्ने घोषणा दीप संञ्चार जेठ २२, २०७७ गते १७:५४ मा प्रकाशित काठमाडौं – नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ।बिहीबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड-१९ को संक्रमण अवस्थालाई लिएर स्वास्थ्य संकटकाल घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको जानकारी दिए।मन्त्रालयले यसअघि बनाएको स्वास्थ्य आपतकालीन कारबाही योजना अनुसार दुई हजार एक्टिभ संक्रमित भएको अवस्थामा ‘जनस्वास्थ्य संकटकाल घोषणा गर्ने सक्ने व्यवस्था’ रहेको भन्दै सो निर्णय भएको जनाएको छ।प्रवक्ता देवकोटाले मन्त्रिपरिषद्बाट स्वीकृत हुनसाथ संकटकाल जारी हुने साथै यसका लागि स्वास्थ्य मन्त्रालयले एक जना अधिकारी तोक्नुपर्ने भन्दै उनले त्यसको लागि स्वास्थ्य सचिवलाई प्रस्ताव गर्न अनुरोध गरेको जनाए।सरकारले यसअघि बनाएको कार्यविधि अनुसार दुई हजार देखि पाँच हजार संक्रमित नपुग्दासम्म लक्षणविहीन संक्रमितलाई घरमै आइसोलेसनमा राख्ने भनेको छ। अब कोरोनाको उपचार कार्यविधि अनुसार नै गर्ने मन्त्रालयको तयारी छ।भिडियो हेर्नुहोस :क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमण२६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्नसरकारले जनताको मतको अपमान गरेको छ – काङ्ग्रेस नेता गगन… धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ४विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ८४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ताजा अपडेट ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! यस्तो छ संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ) पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना (भिडियो सहित) प्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न विवेकशील साझा प्रवासका नेता सुरेश भट्ट आश्रिनको आग्रह आइसीसीको निर्देशन अनुसार खाता खोलिएको हो: कोइराला (भिडियो सहित) भाइरल बन्दै पूर्व राजारानीकाे नृत्य