Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमन्त्रिपरिषद बैठक सम्पन्न

मन्त्रिपरिषद बैठक सम्पन्न


काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  मन्त्रिपरिषदको बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएर सकिएको छ।

आजको बैठकले लकडाउन मोडालिटीबारे २÷४ दिनभित्र कार्ययोजना बनाएर ल्याउन कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए।

लामो समयसम्म लकडाउन रहिरहँदा अवज्ञा र विरोध हुन थालेपछी  समितिले ल्याएको कार्ययोजनापछि मात्रै लकडाउनको मोडालिटी तय हुने जनाएको छ।

सरकारले गत चैत ११ गतेबाट लागू हुनेगरी घोषणा गरेको लकडाउन पटक पटक थप्दै आएको छ। पछिल्लो समय जेठ ३२ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय भएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस