गृहपृष्ठ ∕ समाचार ∕ पर्सामा १५ वर्षीया किशोरीमा कोरोना पोजेटिभ पर्सामा १५ वर्षीया किशोरीमा कोरोना पोजेटिभ दीप संञ्चार जेठ २२, २०७७ गते ८:५६ मा प्रकाशित वीरगन्ज – पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ घर भएकी १५ बर्षकी किशोरी कोरोना संक्रमित भएकी छिन ।कन्ट्र्याक्ट ट्रेसिङ्गको आधारमा सो बालिकाको स्वाब संकलन गरि नारायणी अस्पतालमा स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।पहिलो पटक परिक्षण गर्दा नेगेटिभ आएको भएपनि पुनःजेठ १९ गते दोस्रो पटक स्वाब संकलन गरि परिक्षण गर्दा बुधबार राति संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए ।पोखरिया नगरपालिका वडा नम्बर ६ घर भएका ३९ बर्षका उनका बुबा जेठ ६ गते भारतको दिल्लीबाट आएका थिए, उनकै बुबाबाट कोरोना सरेको मेसु उपाध्यायले बताए ।उनका बुबालाई पोखरिया नगरपालिकाको जिल्ला उच्चांगल रामदेव प्रसाद कलवार मावीको क्वारेन्टिानमा राखेर स्वाब संकलन गरि नारायणी अस्पतालमा स्वाब परीक्षण गर्दा जेठ १५ गते संक्रमण पुष्टि भएपछि नारायणी अस्पताल करोना विषेश अस्थायी अस्पताल गण्डकमा राखिएको छ ।मेसु उपाध्यायका अनुसार १५ बर्षीया बालिकालाई बुधबार राति संक्रमण पुष्टि भएकोले नारायणी अस्पताल विषेश करोना अस्थायी अस्पताल गण्डकमा बिहिबार मात्र लग्ने तयारी भई रहेको छ ।क्याटेगोरी : समाचार, स्वास्थ्यट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न