गृहपृष्ठ ∕ समाचार ∕ कतारबाट नेपाल फीर्ता हुन चाहानेले अनीवार्य रुपमा राजदूतावासमा यी विवरण बुझाउनुपर्ने कतारबाट नेपाल फीर्ता हुन चाहानेले अनीवार्य रुपमा राजदूतावासमा यी विवरण बुझाउनुपर्ने दीप संञ्चार जेठ २१, २०७७ गते २१:५८ मा प्रकाशित दोहा – नेपाल सरकारले कोरोना संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा कतारबाट नेपाल जानुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश जान सहजीकरण गर्ने निर्णय गरेको छ ।नेपाली राजदूतावास कतारले एक विज्ञप्ति जारी गर्दै कतारबाट स्वदेश फीर्ता हुन चाहाने प्रत्यक नेपालीले अनीवार्य रुपमा सुत्केरी तथा गर्भवती महिला, कोभिड – १९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका , अध्ययन समप्त भएका बिद्यार्थी, आफन्त को मृत्यु भई काजकृयाको लागी नेपाल जानु पर्ने अवस्था, भिजिट वा बिजनेस भिसामा रहेका, श्रम करार अवधी समाप्त भएका वा रोजगारी गुमाएका, कतार आइ डि समप्त भएका वा आइ डि नै नलागेका वा भिषा समाप्त सम्पुर्ण नेपालीलेले आफुसङ्ग भएका प्रमाणहरु सहित राजदुतावसको ईमेल repatriation.nepal@gmail.com र WhatsApp नं. +९७४३३५६०११७ मा आफ्ना विवरण पठाउन अनुरोध गरेको हो ।साथै दुतावासले गरेको बर्गिकरन क्षेत्रभित्र पर्नु भएका यस अघी नै हवाइ टिकट काटी सकेर कोरोनाको कारणले नेपाल जान नसक्नु भएका र कतारमै बस्नु परेकाहरुले हवाइ टिकट को प्रतिलिपी समेत पठाउन दुतावसले अनुरोध गरेको छ ।बिस्तृत जानकारीका लागी : क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप