गृहपृष्ठ ∕ समाचार ∕ कतारबाट नेपाल फीर्ता हुन चाहानेले अनीवार्य रुपमा राजदूतावासमा यी विवरण बुझाउनुपर्ने कतारबाट नेपाल फीर्ता हुन चाहानेले अनीवार्य रुपमा राजदूतावासमा यी विवरण बुझाउनुपर्ने दीप संञ्चार जेठ २१, २०७७ गते २१:५८ मा प्रकाशित दोहा – नेपाल सरकारले कोरोना संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा कतारबाट नेपाल जानुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश जान सहजीकरण गर्ने निर्णय गरेको छ ।नेपाली राजदूतावास कतारले एक विज्ञप्ति जारी गर्दै कतारबाट स्वदेश फीर्ता हुन चाहाने प्रत्यक नेपालीले अनीवार्य रुपमा सुत्केरी तथा गर्भवती महिला, कोभिड – १९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका , अध्ययन समप्त भएका बिद्यार्थी, आफन्त को मृत्यु भई काजकृयाको लागी नेपाल जानु पर्ने अवस्था, भिजिट वा बिजनेस भिसामा रहेका, श्रम करार अवधी समाप्त भएका वा रोजगारी गुमाएका, कतार आइ डि समप्त भएका वा आइ डि नै नलागेका वा भिषा समाप्त सम्पुर्ण नेपालीलेले आफुसङ्ग भएका प्रमाणहरु सहित राजदुतावसको ईमेल repatriation.nepal@gmail.com र WhatsApp नं. +९७४३३५६०११७ मा आफ्ना विवरण पठाउन अनुरोध गरेको हो ।साथै दुतावासले गरेको बर्गिकरन क्षेत्रभित्र पर्नु भएका यस अघी नै हवाइ टिकट काटी सकेर कोरोनाको कारणले नेपाल जान नसक्नु भएका र कतारमै बस्नु परेकाहरुले हवाइ टिकट को प्रतिलिपी समेत पठाउन दुतावसले अनुरोध गरेको छ ।बिस्तृत जानकारीका लागी : क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट