गृहपृष्ठ ∕ समाचार ∕ मुसोट खोलामा ट्रक खस्दा एकको मृत्यु मुसोट खोलामा ट्रक खस्दा एकको मृत्यु प्रिया स्मृती गजमेर जेठ २१, २०७७ गते १७:११ मा प्रकाशित दाङ – दाङको घोराही देखि लमही तिर आउदै गरेको भारतिय प्लेटको ट्रक दुर्घटनामा परेको छ । लमही घोराही सडकखण्ड अन्तर्गत घोराही उपमहानगर पालिका वडा नम्बर ३ मुसोट घुम्ती बाट खोलामा खसेर दुर्घटना भएको हो ।दुर्घटनामा ट्रक चालक भारत घर भएका बलदेब सिंह रहेको अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक बाबुराम जिसीले जानकारी दिए। उक्त ट्रक सडक बाट कम्तिमा दुई सय मिटर तल मुसोट खोलामा खसेको छ । अहिले घटनास्थलमा घोराही र लमही बाट नेपाल प्रहरी र अर्जुन खोला बाट सशस्त्र प्रहरीका डिएसपी इश्वरी दत्त भट्ट पुगेका छन ।उक्त दुर्घटनामा परेको ट्रकले एक वटा मोटरसाइकललाई समेत ठक्कर दिएको र मोटरसाइकल चालक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको नाम ठेगाना खुलेको छैन । त्यस्तै ट्रकका सहचालक पनि सम्पर्क बाहिर रहेको बताईएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप