गृहपृष्ठ ∕ समाचार ∕ मुसोट खोलामा ट्रक खस्दा एकको मृत्यु मुसोट खोलामा ट्रक खस्दा एकको मृत्यु प्रिया स्मृती गजमेर जेठ २१, २०७७ गते १७:११ मा प्रकाशित दाङ – दाङको घोराही देखि लमही तिर आउदै गरेको भारतिय प्लेटको ट्रक दुर्घटनामा परेको छ । लमही घोराही सडकखण्ड अन्तर्गत घोराही उपमहानगर पालिका वडा नम्बर ३ मुसोट घुम्ती बाट खोलामा खसेर दुर्घटना भएको हो ।दुर्घटनामा ट्रक चालक भारत घर भएका बलदेब सिंह रहेको अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक बाबुराम जिसीले जानकारी दिए। उक्त ट्रक सडक बाट कम्तिमा दुई सय मिटर तल मुसोट खोलामा खसेको छ । अहिले घटनास्थलमा घोराही र लमही बाट नेपाल प्रहरी र अर्जुन खोला बाट सशस्त्र प्रहरीका डिएसपी इश्वरी दत्त भट्ट पुगेका छन ।उक्त दुर्घटनामा परेको ट्रकले एक वटा मोटरसाइकललाई समेत ठक्कर दिएको र मोटरसाइकल चालक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको नाम ठेगाना खुलेको छैन । त्यस्तै ट्रकका सहचालक पनि सम्पर्क बाहिर रहेको बताईएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट