गृहपृष्ठ ∕ समाचार ∕ गुल्मीमा थप एक जना कोरोना पुष्टिसङ्गै संक्रमितको संख्या ५ पुग्यो गुल्मीमा थप एक जना कोरोना पुष्टिसङ्गै संक्रमितको संख्या ५ पुग्यो दीप संञ्चार जेठ १९, २०७७ गते २०:५५ मा प्रकाशित गुल्मी – गुल्मीमा सोमबार थप एक जना कोरोना संक्रमित फेला परेका छन् । योसहित गुल्मीमा हाल सम्म ५ जनामा कोरोना संक्रमण भेटिएको छ । ती मध्ये एक जनाको मृत्यु भएको छ भने एक जना आजै कोरोनालाई जितेर घर फर्किएका छन ।जिल्लाको रेसु नगरापलिका वडा नम्वर १० का २६ बर्षीय पुरुष्माा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।सिमीचौर घर भएका ती पुरुष भारतबाट घर आई तम्घासको महेन्द्र नमुना माविको क्वारेन्टिनमा जेठ १० गते देखि बस्दै आएका थिए । उनको स्वाब संकलन जेठ १७ गते गरिएकोे र आज जेठ १९ गते उनको रिर्पोट पोजिटिभ आएको डाक्टर शर्माले बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो१५ देशमा फैलियो मंकीपक्स संक्रमणबायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा कैलाश खड्काको दादागिरीसिमखोलामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी ! कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी ज़ाइटोमिरमा रुसी क्षेप्यास्त्रको आक्रमणमा परि कम्तीमा १ जनाको मृत्यु कतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्ती बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा कैलाश खड्काको दादागिरी