गृहपृष्ठ ∕ समाचार ∕ गुल्मीमा थप एक जना कोरोना पुष्टिसङ्गै संक्रमितको संख्या ५ पुग्यो गुल्मीमा थप एक जना कोरोना पुष्टिसङ्गै संक्रमितको संख्या ५ पुग्यो दीप संञ्चार जेठ १९, २०७७ गते २०:५५ मा प्रकाशित गुल्मी – गुल्मीमा सोमबार थप एक जना कोरोना संक्रमित फेला परेका छन् । योसहित गुल्मीमा हाल सम्म ५ जनामा कोरोना संक्रमण भेटिएको छ । ती मध्ये एक जनाको मृत्यु भएको छ भने एक जना आजै कोरोनालाई जितेर घर फर्किएका छन ।जिल्लाको रेसु नगरापलिका वडा नम्वर १० का २६ बर्षीय पुरुष्माा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।सिमीचौर घर भएका ती पुरुष भारतबाट घर आई तम्घासको महेन्द्र नमुना माविको क्वारेन्टिनमा जेठ १० गते देखि बस्दै आएका थिए । उनको स्वाब संकलन जेठ १७ गते गरिएकोे र आज जेठ १९ गते उनको रिर्पोट पोजिटिभ आएको डाक्टर शर्माले बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल