गृहपृष्ठ ∕ समाचार ∕ पाल्पामा पहिलो पटक तीन जनामा कोरोना पोजेटिभ पाल्पामा पहिलो पटक तीन जनामा कोरोना पोजेटिभ दीप संञ्चार जेठ १८, २०७७ गते २२:३० मा प्रकाशित पाल्पा – पाल्पामा पहिलो पटक ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पाल्पाका ३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।संक्रमण हुनेमा माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरका एक जना, रैनादेवी छहरा गाउँपालिका वडा नंं ७ र ८ का १/१ जना छन्। संक्रमण पुष्टि हुने तीनै जना पुरुष हुन्।कन्ट्याक ट्रेसिङ्गबाट अन्य व्यक्तिको खोजी शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीनै जना संक्रमितलाई तानसेनको आइसोलेसनमा लैजाने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छभारतबाट आएका उनीहरुको तानसेनको होल्डिङ्ग क्वारेन्टाइनमा स्वाव संकलन गरिएको थियो।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु