गृहपृष्ठ ∕ समाचार ∕ पाल्पामा पहिलो पटक तीन जनामा कोरोना पोजेटिभ पाल्पामा पहिलो पटक तीन जनामा कोरोना पोजेटिभ दीप संञ्चार जेठ १८, २०७७ गते २२:३० मा प्रकाशित पाल्पा – पाल्पामा पहिलो पटक ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पाल्पाका ३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।संक्रमण हुनेमा माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरका एक जना, रैनादेवी छहरा गाउँपालिका वडा नंं ७ र ८ का १/१ जना छन्। संक्रमण पुष्टि हुने तीनै जना पुरुष हुन्।कन्ट्याक ट्रेसिङ्गबाट अन्य व्यक्तिको खोजी शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीनै जना संक्रमितलाई तानसेनको आइसोलेसनमा लैजाने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छभारतबाट आएका उनीहरुको तानसेनको होल्डिङ्ग क्वारेन्टाइनमा स्वाव संकलन गरिएको थियो।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचितवन युवा समूह कतारको १७ औ अधिवेशन सम्पन्नप्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देनअभिनेता अनमोल केसी पक्राउसरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट चितवन युवा समूह कतारको १७ औ अधिवेशन सम्पन्न प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देन अभिनेता अनमोल केसी पक्राउ सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता एमाले बागमती अधिवेशन : नेतृत्व चुन्न मतदान सुरु ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?