गृहपृष्ठ ∕ समाचार ∕ लकडाउनमै गर्यो दारी ग्याङ दाङले रक्तदान कार्यक्रम लकडाउनमै गर्यो दारी ग्याङ दाङले रक्तदान कार्यक्रम अंकित रावल जेठ १७, २०७७ गते १०:०९ मा प्रकाशित दाङ – दारी ग्याङ दाङले लकडाउनकै समयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लकडाउनको समयमा हुनसक्ने रगतको अभावलाई मध्यनजर गर्दै दारी ग्याङ दाङले रक्तदान कार्यक्रम आयोजना गरेको आयोजकले जानकारी दिएको छ ।शनिबार बिहान ८ बजे कालिकादेवी रक्तसञ्चार सेवामा सुरु भएको उक्त कार्यक्रममा करिब २५ पिन्ट रगत सङ्कलन गरिएको ग्याङका सकृय सदस्य साईग्रेस देवकोटाले बताएका छन् ।दारी ग्याङ युवाहरूको समूह हो । देशै भरी विभिन्न ठाउँमा शाखा रहेको यस समूहले सुरुवाती दिनमा दारी पाल्नुको महत्त्व र समाजले दारी पाल्ने प्रति हेर्ने सोचलाई परिवर्तन गर्न अग्रसर रहेको थियो ।कार्यक्रम सहजीकरण गरेका देवकोटाले पछिल्लो समय दारी ग्याङका युवाहरू विभिन्न सामाजिक कार्यमा आबद्ध हुँदै आएको कुरा प्रष्ट पारेका छन ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न