गृहपृष्ठ ∕ समाचार ∕ लकडाउनकै बिचमा नेको इन्सुरेन्सद्वारा बीमा दावी भुक्तानी लकडाउनकै बिचमा नेको इन्सुरेन्सद्वारा बीमा दावी भुक्तानी अंकित रावल जेठ १६, २०७७ गते २२:०१ मा प्रकाशित सल्यान – नेको इन्सुरेन्सले लकडाउनको समयमा पनि बिमा दावी भुक्तानी गरेको छ । गत फाल्गुन १४ गते छत्रेश्वरी गाउँपालिका वडा नं. ६, सल्यानमा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका के.सी.को परिवारलाई विमकले दावी भुक्तानी गरिएको नेको ईन्स्योरेन्सका लि. सल्यानका शाखा प्रमुख नारायण दाहालले जानकारी दिनुभयो ।शुक्रबार नेको इन्सुरेन्स सल्यान शाखामा भएको दावी भुक्तानी प्रदान गर्ने कार्यक्रममा दार्मा गाउँपालिका वडा न १ का विमित स्व. टेक बहादुर केसी का दाजु रामजी देवकोटालाई शाखा प्रमुख दाहालले मृत्युदावी वापतको पाँच लाख रुपैंया दावी भुक्तानीको चेक हस्तान्तरण गरिएको हो ।उक्त अवसरमा कम्पनीका शाखा प्रमुख नारायण दाहालले ले नेको इन्सुरेन्सले बिमाको नियम अनुसार सकेसम्म छिटो भुक्तानी गर्नेगरी काम गर्दै आएको बताउनु भयो । नेकोका कर्मचारी बिकास रोकायाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking, #Insurance तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट