गृहपृष्ठ ∕ समाचार ∕ पुल बनाउन १० अर्ब ९१ करोड, कुन राजमार्गका लागि कति बजेट ? पुल बनाउन १० अर्ब ९१ करोड, कुन राजमार्गका लागि कति बजेट ? दीप संञ्चार जेठ १५, २०७७ गते १८:०८ मा प्रकाशित काठमाडौं – सरकारले हुलाकी राजमार्गका लागि ७ अर्ब ५१ करोड र मदन भण्डारी राजमार्गका लागि ३ अर्ब ७ करोड बजेट छुट्याएको छ ।पुष्पलाल राजमार्गलाई ३ वर्षभित्र सक्न ३ अर्ब २७ करोड विनियोजन गरिएको छ भने मदन भण्डारी राजमार्ग ३ वर्षभित्र सक्याउने गरी ३ अर्ब ७ करोड बिनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले बिहीबार बजेट भाषणका क्रममा बताए ।काठमाडौं तराइ द्रुतमार्ग ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ८ अर्ब ९३ करोड बिनियोजन गरिएकाे छ भने मध्यपहाडी राजमार्ग ५ बर्षमा निर्माण सक्ने गरी ८ अर्ब बिनियोजन गरिएको छ ।यसैगरी कान्तिराजपथ र सूर्यविनायक धुलिखेल सडक विस्तारका लागि १ अर्ब २० करोड बजेट विनियोजन गरिँदा प्रत्येक निर्वाचन क्षेत्रका एकभन्दा स्थानीय जोड्ने निर्वाचन क्षेत्र रणनीति सडक निर्माण कार्यका लागि तीन अर्ब ३० करोड विनियोजन गरिएको छ । यस्तै पुल बनाउन १० अर्ब ९१ करोड रूपैयाँ बिनियोजन भएका छ ।प्रदेश सरकारसँग समन्वय गरेर कुलेखानीमा सुरुङ मार्गको अध्ययन सकेर काम थाल्ने पनि भनिएको छ । सबैतिर सुरुङ मार्गका लागि ६ अर्ब ४२ करोड छुट्याइएको छ ।कान्तिराजपथ र सूर्यविनायक धुलिखेल सडक विस्तारका लागि १ अर्ब २० करोड बजेट विनियोजन गरिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #budget तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ