गृहपृष्ठ ∕ समाचार ∕ प्रदेश र स्थानीय तहमा ४ खर्ब ८४ अर्ब संघीय कोषबाट जाने प्रदेश र स्थानीय तहमा ४ खर्ब ८४ अर्ब संघीय कोषबाट जाने दीप संञ्चार जेठ १५, २०७७ गते १८:०० मा प्रकाशित काठमाडौं – संघीय कोषबाट प्रदेश र स्थानीय तहमा ४ खर्ब रुपैंया भन्दा बढी रकम हस्तान्तरण हुने भएको छ । वित्तीय समानीकरण, सशर्त अनुदान, राजशव बाँडफाँड तथा समपूरक तथा विशेष अनुदान समेत गरी प्रदेश र स्थानीय तहमा ४ खर्ब ८४ अर्ब ७४ करोड रुपैंया जाने भएको हो ।अर्थमन्त्री युवराज खतिवडाले बजेट वक्तव्यमार्फत् वित्तीय समानीकरण अनुदान अन्तर्गत प्रदेशलाई ५५ अर्ब १९ करोड, स्थानीय तहलाई ९० अर्ब ५ करोड प्रदान गरिने बताएका छन् । । त्यस्तै, सशर्त अनुदानतर्फ प्रदेशलाई ३६ अर्ब ३५ करोड तथा स्थानीय तहलाई १ खर्ब ६१ अर्ब ०८ करोड रुपैंया दिने घोषणा गरिएको छ ।त्यस्तै, जनसंख्या, क्षेत्रफल र मानव विकास सूचकका आधारमा राजश्व बाँडफाँडतर्फ प्रदेश तथा स्थानीय तहलाई १ खर्ब २२ अर्ब १४ करोड बाँडफाँड हुने अनुमान अर्थमन्त्रीले गरेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking, #budget तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप