गृहपृष्ठ ∕ समाचार ∕ प्रदेश र स्थानीय तहमा ४ खर्ब ८४ अर्ब संघीय कोषबाट जाने प्रदेश र स्थानीय तहमा ४ खर्ब ८४ अर्ब संघीय कोषबाट जाने दीप संञ्चार जेठ १५, २०७७ गते १८:०० मा प्रकाशित काठमाडौं – संघीय कोषबाट प्रदेश र स्थानीय तहमा ४ खर्ब रुपैंया भन्दा बढी रकम हस्तान्तरण हुने भएको छ । वित्तीय समानीकरण, सशर्त अनुदान, राजशव बाँडफाँड तथा समपूरक तथा विशेष अनुदान समेत गरी प्रदेश र स्थानीय तहमा ४ खर्ब ८४ अर्ब ७४ करोड रुपैंया जाने भएको हो ।अर्थमन्त्री युवराज खतिवडाले बजेट वक्तव्यमार्फत् वित्तीय समानीकरण अनुदान अन्तर्गत प्रदेशलाई ५५ अर्ब १९ करोड, स्थानीय तहलाई ९० अर्ब ५ करोड प्रदान गरिने बताएका छन् । । त्यस्तै, सशर्त अनुदानतर्फ प्रदेशलाई ३६ अर्ब ३५ करोड तथा स्थानीय तहलाई १ खर्ब ६१ अर्ब ०८ करोड रुपैंया दिने घोषणा गरिएको छ ।त्यस्तै, जनसंख्या, क्षेत्रफल र मानव विकास सूचकका आधारमा राजश्व बाँडफाँडतर्फ प्रदेश तथा स्थानीय तहलाई १ खर्ब २२ अर्ब १४ करोड बाँडफाँड हुने अनुमान अर्थमन्त्रीले गरेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking, #budget तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल