Techie IT
×
गृहपृष्ठसमाचारसाढे १३ लाख छात्रालाई स्यानेटरी प्याडका लागि बजेट: १ अर्ब ८२ करोड

साढे १३ लाख छात्रालाई स्यानेटरी प्याडका लागि बजेट: १ अर्ब ८२ करोड


काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले देशभरका १३ लाख ४० हजार छात्राका लागि सरकारले निःशुल्क स्यानेटेरी प्याड दिने बताएका छन् ।

यसका लागि स्थानीय तहमार्फत वितरण गर्न १ अर्ब ८२ करोड बजेट विनियोजन हस्तान्तरण गर्ने जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #budget

तपाईको प्रतिक्रिया दिनुहोस