Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसरकारले आफन्त नभएका जेष्ठ नागरिकको निःशुल्क उपचार गर्ने

सरकारले आफन्त नभएका जेष्ठ नागरिकको निःशुल्क उपचार गर्ने


काठमाडौं -अर्थमन्त्री युवराज खतिवडाले अल्जाइमर रोग लागेका जेष्ठ नागरिक तथा परिवार आफन्त नभएका जेष्ठ नागरिकको सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् ।

बजेट भाषणमा उनले जेष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब १४ करोड बजेट विनियोजन गरेको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #budget

तपाईको प्रतिक्रिया दिनुहोस