गृहपृष्ठ ∕ समाचार ∕ निजी क्षेत्रको ५ प्रतिशतको ब्याजदर माग पूरा निजी क्षेत्रको ५ प्रतिशतको ब्याजदर माग पूरा दीप संञ्चार जेठ १५, २०७७ गते १८:११ मा प्रकाशित काठमाडौं – सरकारले कोभिड–१९ बाट प्रभावित निजी क्षेत्रका व्यावसायीले उठाउँदै आएको ५ प्रतिशत ब्याजदरको माग सम्बोधन गर्ने भएको छ ।व्यवसायीले आफूहरुको व्यापार चौपट भएको भन्दै राहतका लागि सरकारले ५ प्रतिशत ब्याजमा ऋणको व्यवस्था गर्नु पर्ने माग गर्दै आएका थिए ।आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत सरकारले यस्तो कर्जाको व्यवस्था गर्ने घोषणा गरेको छ ।यसका लागि सरकारले १३ अर्ब ९६ करोड रकम विनियोजन गरेको बताएको छ । यस्तो व्यवस्था बैंकिङ कर्जाको पुर्नकर्जामा प्रदान गरिने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking, #budget तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनसेल प्रकरणमा प्रतिक्रियावादीहरुले दुस्प्रचार गरे : प्रधानमन्त्री प्रचण्डनेपालमा लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री महतरूसी सेनामा २०० भन्दा बढी नेपाली भर्ती भएको प्रधानमन्त्रीको भनाइकोप–२८ ले आवश्यक ऊर्जा उत्सर्जन कटौतीको केवल ३० प्रतिशत पूरा… धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ७नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट हिमपातका कारण चीनका विद्यालयमा अनलाइन पढाइ एनसेल प्रकरणमा प्रतिक्रियावादीहरुले दुस्प्रचार गरे : प्रधानमन्त्री प्रचण्ड छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ नेपालमा लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री महत रूसी सेनामा २०० भन्दा बढी नेपाली भर्ती भएको प्रधानमन्त्रीको भनाइ सेयर कारोबार ५ महिनायताकै उच्च, घट्यो नेप्से कांग्रेस कार्यसम्पादन समितिको बैठक मङ्सिर २९ गते राष्ट्रियसभा निर्वाचन : पाँच दलले दिए दलदर्ताको निवेदन