गृहपृष्ठ ∕ समाचार ∕ निजी क्षेत्रको ५ प्रतिशतको ब्याजदर माग पूरा निजी क्षेत्रको ५ प्रतिशतको ब्याजदर माग पूरा दीप संञ्चार जेठ १५, २०७७ गते १८:११ मा प्रकाशित काठमाडौं – सरकारले कोभिड–१९ बाट प्रभावित निजी क्षेत्रका व्यावसायीले उठाउँदै आएको ५ प्रतिशत ब्याजदरको माग सम्बोधन गर्ने भएको छ ।व्यवसायीले आफूहरुको व्यापार चौपट भएको भन्दै राहतका लागि सरकारले ५ प्रतिशत ब्याजमा ऋणको व्यवस्था गर्नु पर्ने माग गर्दै आएका थिए ।आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत सरकारले यस्तो कर्जाको व्यवस्था गर्ने घोषणा गरेको छ ।यसका लागि सरकारले १३ अर्ब ९६ करोड रकम विनियोजन गरेको बताएको छ । यस्तो व्यवस्था बैंकिङ कर्जाको पुर्नकर्जामा प्रदान गरिने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking, #budget तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप