Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसरकारले ‘नेसनल पेमेन्ट गेटवे’ सञ्चालन गर्ने

सरकारले ‘नेसनल पेमेन्ट गेटवे’ सञ्चालन गर्ने


काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अनलाइन भुक्तानीका लागि सरकारले नेसनल पेमेन्ट गेटवे सन्चालन गर्ने बताएका छन् ।

अनलाइनबाट रकम भूक्तानीलाई बढाउन सरकारले सो योजना अघि सारेको उनले बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #budget

तपाईको प्रतिक्रिया दिनुहोस