Techie IT
×
गृहपृष्ठसमाचारस्थानीय तहलाई ६० वटा मालपोत हस्तान्तरण गरिने

स्थानीय तहलाई ६० वटा मालपोत हस्तान्तरण गरिने


काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले ६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहलाई अभिलेख सहित हस्तान्तरण गरिने बताएका छन् ।

जग्गा प्रशासन सम्बन्धी श्रेष्तालाई भूआवद्ध स”चना प्रणालीमा आवद्ध गर्ने र स”चना प्रणालीमा आधारित घरजग्गा दर्ता प्रणाली कार्यान्वयनमा ल्याइने उनको भनाई छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #budget

तपाईको प्रतिक्रिया दिनुहोस