गृहपृष्ठ ∕ समाचार ∕ श्रमिकका लागि खाद्यान्नमा राहत, उद्योगीलाई एक खर्बसम्मको पुनःकर्जा श्रमिकका लागि खाद्यान्नमा राहत, उद्योगीलाई एक खर्बसम्मको पुनःकर्जा दीप संञ्चार जेठ १५, २०७७ गते २३:१४ मा प्रकाशित काठमाडौं-आगामी आर्थिक वर्ष २०७७–७८ को बजेटले कोरोनाका कारण प्रभावित निजी क्षेत्र, उद्योग व्यवसायी र प्रभावित श्रमिकहरुलाई विशेष राहत प्याकेज ल्याएको छ । बिहीबार संघीय संसदमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना प्रभावित निजी क्षेत्रका लागि आर्थिक उत्थानका लागि ५० अर्ब बराबरको आर्थिक कोष र लघु, घरेलु तथा साना उद्योग तथा मझौंला उद्योगहरुका लागि एक खर्ब बराबरको पुनर्कर्जाको व्यवस्था गरेको बताएका छन् ।त्यस्तै, कोरोबाट प्रभावित श्रमिकहरुका लागि न्यूनत तलबको एकचौथाई रकम खाद्यान्नमा राहत अनुदान दिने जनाएका छन् ।कोरोनाको मारमा परेका उद्योग व्यवसायीहरुलाई विद्युत महसुलमा ५० प्रतिशतको छुटको व्यवस्था गरेको समेत मन्त्री खतिवडाको भनाइ छ ।यसका साथै कोरोना राहत प्याकेज अन्तरगत सरकारले प्रदान गरेको निजी क्षेत्रमा २ प्रतिशत ब्याजको कर्जाका लागि समेत थप ५० करोड व्यवस्था गरेको बताएका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking, #budget तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ?उपप्रधानमन्त्री श्रेष्ठको सक्रियतामा दुई सातामा काठमाडौँका सडकमा ६५ प्रतिशत खाल्डाखुल्डी…एसईईको समय तालिका सार्वजनिक, परीक्षा चैत १७ देखि २९ गतेसम्मराष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ताजा अपडेट कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने विदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममा नङले बताउछ स्वास्थ्य स्थिती, कस्तो छ तपाईको नङ ? महाभारत युद्धमा मारिएका थिए हजारौं व्यक्ति, तर किन भेटिएन कसैको शव ? फेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? यस्तो छ आजको विदेशीमुद्राको विनिमयदर ‘एमालेसँग दुरी बढाउने संकेत देखाउदै माओवादी’ नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश