गृहपृष्ठ ∕ समाचार ∕ श्रमिकका लागि खाद्यान्नमा राहत, उद्योगीलाई एक खर्बसम्मको पुनःकर्जा श्रमिकका लागि खाद्यान्नमा राहत, उद्योगीलाई एक खर्बसम्मको पुनःकर्जा दीप संञ्चार जेठ १५, २०७७ गते २३:१४ मा प्रकाशित काठमाडौं-आगामी आर्थिक वर्ष २०७७–७८ को बजेटले कोरोनाका कारण प्रभावित निजी क्षेत्र, उद्योग व्यवसायी र प्रभावित श्रमिकहरुलाई विशेष राहत प्याकेज ल्याएको छ । बिहीबार संघीय संसदमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना प्रभावित निजी क्षेत्रका लागि आर्थिक उत्थानका लागि ५० अर्ब बराबरको आर्थिक कोष र लघु, घरेलु तथा साना उद्योग तथा मझौंला उद्योगहरुका लागि एक खर्ब बराबरको पुनर्कर्जाको व्यवस्था गरेको बताएका छन् ।त्यस्तै, कोरोबाट प्रभावित श्रमिकहरुका लागि न्यूनत तलबको एकचौथाई रकम खाद्यान्नमा राहत अनुदान दिने जनाएका छन् ।कोरोनाको मारमा परेका उद्योग व्यवसायीहरुलाई विद्युत महसुलमा ५० प्रतिशतको छुटको व्यवस्था गरेको समेत मन्त्री खतिवडाको भनाइ छ ।यसका साथै कोरोना राहत प्याकेज अन्तरगत सरकारले प्रदान गरेको निजी क्षेत्रमा २ प्रतिशत ब्याजको कर्जाका लागि समेत थप ५० करोड व्यवस्था गरेको बताएका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking, #budget तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु