Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार७५ हजारलाई तालिम दिनका लागी ४ अर्ब ३४ करोड बजेट

७५ हजारलाई तालिम दिनका लागी ४ अर्ब ३४ करोड बजेट


काठमाडौ –अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक बर्षमा ७५ हजार जनशक्तिलाई तालिम दिन ४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको बताएका छन् ।

यसबाट कोरोनाबाट रोजगारी गुमाएका र बैदेशिक रोजगारीबाट फर्किएकाले रोजगारी पाउने अपेक्षा लिएको बजेट भाषणका क्रममा उनले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #budget

तपाईको प्रतिक्रिया दिनुहोस