गृहपृष्ठ ∕ समाचार ∕ ‘एक स्थानीय तह एक उत्पादन’ कार्यक्रमका लागि ३ अर्ब २२ करोड ‘एक स्थानीय तह एक उत्पादन’ कार्यक्रमका लागि ३ अर्ब २२ करोड दीप संञ्चार जेठ १५, २०७७ गते २२:४४ मा प्रकाशित काठमाडौ – अर्थमन्त्री युवराज खतिवडाले ‘एक स्थानीय तहमा १ उत्पादन’ गर्ने गरी २ सय ५० स्थानीय तहलाई पकेट क्षेत्रको रुपमा काम गर्न ३ अर्ब २२ करोड बजेट छुट्याएको बताएका छन् ।उनले कृषिक्षेत्रमा कोरोना महामारीका कारण भएको चुनौतिका बीच काम र रोजगारी सिर्जना गर्ने बताए ।सार्वजनिक र निजी फर्मबाट उत्पादन बृद्धीमा सहयोग पुर्याउने बताए । दुध र मासुमा आत्मनिर्भर हुनका लागि कार्यक्रमहरु सञ्चालन गरिने बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking, #budget तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप