गृहपृष्ठ ∕ समाचार ∕ प्रदेश र स्थानीय तहको बजेट व्यवस्था प्रदेश र स्थानीय तहको बजेट व्यवस्था दीप संञ्चार जेठ १५, २०७७ गते २२:२४ मा प्रकाशित काठमाडौं – अर्थमन्त्री डा.युवराज खतिवडाले प्रदेश र स्थानीय तहका विकास योजनालाई अन्तर्गत प्रदेशलाई समानुकरण अनुदान ५५ अर्ब १९ करोड र स्थानीय तहलाई ९० अर्ब ५ करोड र छुट्याएको बताएका छन् ।बिहीबार संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले प्रदेशलाई सशर्त अनुदान तर्फ ३६ अर्ब ३५ करोड र स्थानीय तहलाई १ खर्ब ६१ अर्ब ८ अर्ब बिनियोजन गरेको बताए ।प्रदेश र स्थानीय तहको जनसंख्या र क्षेत्रफल मानव विकास र न्यून विकासको सुचकांकलाई लिई प्रदेश र स्थानीय तहमा २२ खर्ब १४ करोड बाँडफाँड हुने अनुमान गरेको बताउदै प्रदेश र स्थानीय तहले आफूले चाहेको आयोजना संचालनका लागि माग गरेको आधारमा ९ अर्ब ९६ करोड समपुरक अनुदान छुट्याएको उल्लेख गरे ।प्रदेश र स्थानीय तहलाई विशिष्टिकृत कार्य गर्नका लागि विशेष अनुदान उपलब्ध गराउन ९ अर्ब ९७ करोड छुट्याएको मन्त्री खतिवडाले जनाए ।क्याटेगोरी : समाचारट्याग : #breaking, #budget तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनटुडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको ३५ हजार भन्दा बढीले अवलोकनसंघ र महासंघवीच सम्झौता, कतार र नेपाल वीच व्यवसाय प्रवर्द्धनमा… धेरै पढिएका १ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने २कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै ८प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ताजा अपडेट राष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन युक्रेनको कीभ क्षेत्रको आवासीय भवनमा भएको मानवरहित युद्धयान आक्रमणमा परी ८ जनाको मृत्यु, ७ जना घाइते वैदेशिक रोजगारीमा कार्यरत नेपालीहरु सामाजिक सुरक्षा योजनाबाट लाभान्वित हुनेछन,श्रमिकको मुद्दा संबोधन भयो : अध्यक्ष कुल आचार्य सरकार विस्तारबारे सत्ता गठबन्धनले थप छलफल गर्ने, मन्त्रालय भागबण्डा मिलाउन बाँकी विद्यार्थीहरुले कसरी बढाउने स्मरण शक्ति ? वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन- प्रधानमन्त्री दाहाल प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु