गृहपृष्ठ ∕ समाचार ∕ प्रदेश र स्थानीय तहको बजेट व्यवस्था प्रदेश र स्थानीय तहको बजेट व्यवस्था दीप संञ्चार जेठ १५, २०७७ गते २२:२४ मा प्रकाशित काठमाडौं – अर्थमन्त्री डा.युवराज खतिवडाले प्रदेश र स्थानीय तहका विकास योजनालाई अन्तर्गत प्रदेशलाई समानुकरण अनुदान ५५ अर्ब १९ करोड र स्थानीय तहलाई ९० अर्ब ५ करोड र छुट्याएको बताएका छन् ।बिहीबार संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले प्रदेशलाई सशर्त अनुदान तर्फ ३६ अर्ब ३५ करोड र स्थानीय तहलाई १ खर्ब ६१ अर्ब ८ अर्ब बिनियोजन गरेको बताए ।प्रदेश र स्थानीय तहको जनसंख्या र क्षेत्रफल मानव विकास र न्यून विकासको सुचकांकलाई लिई प्रदेश र स्थानीय तहमा २२ खर्ब १४ करोड बाँडफाँड हुने अनुमान गरेको बताउदै प्रदेश र स्थानीय तहले आफूले चाहेको आयोजना संचालनका लागि माग गरेको आधारमा ९ अर्ब ९६ करोड समपुरक अनुदान छुट्याएको उल्लेख गरे ।प्रदेश र स्थानीय तहलाई विशिष्टिकृत कार्य गर्नका लागि विशेष अनुदान उपलब्ध गराउन ९ अर्ब ९७ करोड छुट्याएको मन्त्री खतिवडाले जनाए ।क्याटेगोरी : समाचारट्याग : #breaking, #budget तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न