गृहपृष्ठ ∕ समाचार ∕ एनसीसी कतारको उद्धार तथा राहत बितरण समितीलाई सहयोग प्राप्त एनसीसी कतारको उद्धार तथा राहत बितरण समितीलाई सहयोग प्राप्त दीप संञ्चार जेठ १४, २०७७ गते ८:२५ मा प्रकाशित दोहा – बिश्वब्यापी रुपमा देखा परेको कोरना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका नेपाली श्रमिकहरुमा खाद्यान्नमा देखा परेका समस्याहरुलाई समाधानका निम्ति गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समिती लाई कतारमा लामो समय देखि ब्यवसाय गर्दै आउनुभएका तथा एनआरएनए आईसीसी सदस्य रमेश भट्ट ज्युबाट चामल ४५० के जि र एनसीसी लेखा समिती सम्योजक मुक्तार आलम ज्युबाट चामल १८ के जि, प्याज २५ के जि, दाल ५ के जि, सोयाबिन १० प्याकेट र नुन ५ प्याकेज प्राप्त भएको सबैमा जानकारी गराउदछौ ।संकटका समयमा कतारमा रहेका नेपाली श्रमिकहरुको खाद्यान्न समस्या टार्न यहाँहरु बाट एनसीसीको राहत कोषमा गर्नुभएको सहयोगका लागि एनसीसी कतार धन्यवाद ब्यक्त गर्दछ साथै प्राप्त सहयोग खाद्यान्न एनसीसीको उद्धार तथा राहत बितरण समितिले कोरना भाइरसको प्रभावले खाद्यान्नको समस्यामा परेका नेपालिहरुलाई हस्तान्तरण गरिने जानकारी गराउदछौ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल