गृहपृष्ठ ∕ समाचार ∕ सरकारले शुरुगर्यो गृहकार्य, झण्डै ९ लाख नेपाली स्वदेश फिर्ता ल्याउने तयारी सरकारले शुरुगर्यो गृहकार्य, झण्डै ९ लाख नेपाली स्वदेश फिर्ता ल्याउने तयारी दीप संञ्चार जेठ १३, २०७७ गते ११:५८ मा प्रकाशित काठमाडौं – विश्व महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड -१९)का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थलिएको छ।यसको व्यास्थापका लागि सरकारको कोभिड -१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरिय समिति, कोभिड -१९ विपद व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर ) तथा विभिन्न मन्त्रालयले संयुक्तरुपमा काम अगाडी बढाएका छन्। विश्वभरबाट निकै विरोध तथा आत्महत्या सम्मका घटनाहरु सार्वजनिक हुन थालेपछि सरकारले प्रक्रिया शुरु गरेपनि कति नेपाली ल्याउने भन्ने तथ्यांक भने एकिन गर्न सकेको छैन।दुवै समितिमा विशेष भूमिका निर्वाह गरिरहेका नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेकाले विदेशबाट ल्याउने नेपालीको अनुमानित संख्या विश्लेषण गरी समितिमा प्रस्ताव गरिएको बताएका छन्। पाण्डेका अनुसार झण्डै नौ लाखको हाराहारीमा नेपाली स्वदेश फिर्ता ल्याउन सकिने अवस्था आउन सक्छ।समितिको पछिल्लो छलफल अनुसार परराष्ट्र मन्त्रालयले विदेशमा समन्वय गर्ने छ भने नागरिक उड्ड्यन मन्त्रालयले जहाज व्यवस्थापन गर्ने र विदेशस्थित सुटनितिक नियोगले फर्कने नेपालीलाई अद्यावधिक गर्ने योजना रहेको श्रोतले जानकारी दिएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल