Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकोरोना अपडेट : आज थप ३२ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

कोरोना अपडेट : आज थप ३२ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो


काठमाडौंं – विश्व महामरीको रुुुपमा रहेको कोरोना भाइरस (कोभिड–१९)बाट थप ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५४८ पुगेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस