गृहपृष्ठ ∕ समाचार ∕ प्रहरी देखेर १० लाख बाटोमै छोडेर भागेपछि प्रहरी देखेर १० लाख बाटोमै छोडेर भागेपछि दीप संञ्चार जेठ ९, २०७७ गते ६:१३ मा प्रकाशित रौतहट – रौतहटको इशनाथ नगरपालिका ९ दुलरीयाको सडकबाट प्रहरीले १० लाख पाँच हजार रकम फेला पारेको छ।बिहीबार बिहान गस्तीमा निस्केको प्रहरीलाई देखेपछि मोटरसाइकलमा सवार एक व्यक्ति भाग्न थाले। ती व्यक्तिलाई प्रहरीले पछ्याउँदै जाँदा उनले आफूसँग भएको पैसा र मोटरसाइकल छाडेर भागेका थिए।‘उसले पैसा र मोटरसाइकल छाडेर भाग्यो। हामीले मोटरसाइकल र रकम बरामद गरेका छौं,’ रौतहटका एसपी रविराज खड्काले भने, ‘ती व्यक्तिलाई भने पक्राउ गर्न पाएनौं।’उनका अनुसार यस घटनामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा समेत लिइएको छ।‘सोधपुछ गर्दा उसले आफ्नो नभएको बताएको छ,’ उनले भने। प्रहरीलाई देखेपछि कसले किन यति धेरै रकम छाडेर भाग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप