गृहपृष्ठ ∕ समाचार ∕ मुग्लिनमा जिप दुर्घटना, ९ घाइते मुग्लिनमा जिप दुर्घटना, ९ घाइते दीप संञ्चार जेठ १, २०७७ गते १२:४५ मा प्रकाशित काठमाडौंं – मुग्लिन-तामिन ग्रामीण कृषि सडकमा बोलेरो जीप दुर्घटना भएको छ । तामिन जाने तयारीमा रहेको बोलेरो जिप ब्याक हुदा आज बिहान करिब साढे १० बजेतिर इच्छाकामना गाउपालिका ५ मुग्लिन नजिकै पानीघट्टमा दुर्घटना भएको हो।दुर्घटनामा परि ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।प्रहरिका अनुसार घाइते हुनेमा देविमाया गुरुङ ६१ वर्ष चन्द्र कुमारी गुरुङ ४३ वर्ष ,शङ्ख कुमार गुरुङ ४३, वर्ष नानिमाया गुरुङ ३४ वर्ष, रुप्सेन गुरुङ १ वर्ष, हरिमाया गुरुङ १६ वर्ष र दिब्या गुरुङ १५ वर्ष रहेका छन भने बाकी २ जनाको पहिचान खुलेको छैन ।घाइते सबैजना इच्छाकामना गाउपालिका ५ तामिन गाउँका हुन। घाइते मध्य ५ जनालाइ थप उपचारको लागि भरतपुर पठाइएको छ । बांँकी ४ जनाको मुग्लिन स्थित मुग्लिन हाइवे हस्पिटलमा उपचार भैरहेको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप