गृहपृष्ठ ∕ समाचार ∕ युएई सरकारले ल्यायो नयाँ भिषा निति युएई सरकारले ल्यायो नयाँ भिषा निति सुर्य बहादुर खवास वैशाख ३, २०७७ गते ३:४६ मा प्रकाशित युएई – तँपाई युएईमा हुनुहुन्छ र भिषा म्याद सकिएको छ ? त्यस्तो भए अब चिन्ता नलिनुस्। किनकी युएई सरकारले तपाईको समस्या समाधान गर्न नयाँ नीति ल्याएको छ।युएई सरकारले सोमबार घोषणा गरेको नयाँ नीति अनुसार मार्च १ तारिक भन्दा पछि भिसाको म्याद सकिएका सबै भिसा, प्रवेश अनुमति र एमिरेट्स आईडी कार्ड सन २०२० को अन्त्यसम्म मान्य रहने बताएको छ ।सञ्चारकर्मीसँग कुरा गर्दै संघीय प्राधिकरण परिचय र नागरिकता प्रवक्ता कर्नल खामिस अल काबीले भने १ मार्च मा समाप्त हुने सबै भिसा र प्रवेश अनुमति डिसेम्बर, २०२० को अन्त्य सम्म मान्य हुनेछ ।युएई वा युएई बाहिर बिदामा घर फर्कनु भएको छ तर कोरोनाका कारण यूएई फर्कन पाउनु भएको छैन भने पनि त्यसका लागि सो अवधिसम्म मान्ने हुन्छ ।यूएईको आवासीय भिसा भएकाले १ मार्च पछाडि अवधि सकिएमा २०२० भरी नै अवधि थपिने छ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप