गृहपृष्ठ ∕ समाचार ∕ युएई सरकारले ल्यायो नयाँ भिषा निति युएई सरकारले ल्यायो नयाँ भिषा निति सुर्य बहादुर खवास वैशाख ३, २०७७ गते ३:४६ मा प्रकाशित युएई – तँपाई युएईमा हुनुहुन्छ र भिषा म्याद सकिएको छ ? त्यस्तो भए अब चिन्ता नलिनुस्। किनकी युएई सरकारले तपाईको समस्या समाधान गर्न नयाँ नीति ल्याएको छ।युएई सरकारले सोमबार घोषणा गरेको नयाँ नीति अनुसार मार्च १ तारिक भन्दा पछि भिसाको म्याद सकिएका सबै भिसा, प्रवेश अनुमति र एमिरेट्स आईडी कार्ड सन २०२० को अन्त्यसम्म मान्य रहने बताएको छ ।सञ्चारकर्मीसँग कुरा गर्दै संघीय प्राधिकरण परिचय र नागरिकता प्रवक्ता कर्नल खामिस अल काबीले भने १ मार्च मा समाप्त हुने सबै भिसा र प्रवेश अनुमति डिसेम्बर, २०२० को अन्त्य सम्म मान्य हुनेछ ।युएई वा युएई बाहिर बिदामा घर फर्कनु भएको छ तर कोरोनाका कारण यूएई फर्कन पाउनु भएको छैन भने पनि त्यसका लागि सो अवधिसम्म मान्ने हुन्छ ।यूएईको आवासीय भिसा भएकाले १ मार्च पछाडि अवधि सकिएमा २०२० भरी नै अवधि थपिने छ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट