गृहपृष्ठ ∕ समाचार ∕ शंकर ग्रुपका मालिकमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप शंकर ग्रुपका मालिकमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप दीप संञ्चार वैशाख २, २०७७ गते १८:३२ मा प्रकाशित काठमाडौं – शंकर ग्रुपका मालिक सुलभ अग्रावालमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थपिएको छ।थर्मन गनको कालोबजारी गरेको आरोपमा अग्रवाललाई चैत २५ गते महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो।मंगलबार जिल्ला प्रशासन कार्यालयले उनीमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थपेको महानगरीय प्रहरी परिसर, काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।यसअघि उनीमाथि अनुसन्धान गर्न सात दिनको म्यान थपिएको थियो। उक्त म्याद मंगलबार सकिएसँगै प्रहरीले अनुसन्धान गर्न थप पाँच दिन मागेको हो।तीन हजार पर्ने ज्वोरो नाप्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेच्दै गर्दा उनी पक्राउ परेका थिए। उनको निलो नम्बर प्लेटको गाडीबाट ६६ थान थर्मल गन बरामद भएको थियो।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल