गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको आँखा अस्पतालद्धारा स्थानिय पालिकालाई खाद्यान्न हस्तान्तरण दाङ्गको आँखा अस्पतालद्धारा स्थानिय पालिकालाई खाद्यान्न हस्तान्तरण प्रिया स्मृती गजमेर चैत्र २९, २०७६ गते १६:२३ मा प्रकाशित दाङ्ग, दाङ्ग देउखुरीको लमही स्थित लमही आँखा अस्पतालले लमही नगरपालिकालाई राहत स्वरुप खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । अस्पतालले शनिवार लमही नगरपालिकाको राहत कोषमा ७५ हजार बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा सुरक्षित रहनका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण दैनिकी ज्यालादारी तथा मजुरी गरेर छाक टार्ने अतिविपन्न घर परिवारलाई उपलब्ध गराउनका लागि नगरपालिकाको राहत कोषमा ७५ हजार बराबरको चामल ७ सय केसी, दाल १ सय केसी, तेल ६० लिटर, चिनी २५ केजी, कपडा धुने साबुन १ सय पिस, नुहाउने साबुन १ सय ४४ पिस र नुन ५० केसी हस्तान्तरण गरेको हो ।शनिवार लमही नगरपालिका उपप्रमुख देबका बेल्वासे, नेत्र ज्याती संघ दाङका सभापती कृष्णकुमार गिरी, लमही आँखा अस्पतालका उप–सभापती रेशमबहादुर खड्का, सचिव सुरेन्द्रबहादुर खड्का, सह कोषध्यक्ष धनश्याम सुबेदी, सदस्य तिलकबहादुर केसी, वरिष्ठ प्रशासकीय अधिकृत सम्सेर थापा, सुचना अधिकारी बालाराम खड्का, फिल्ड संयोजक टेकबहादुर चौधरीले संयुक्त रुपमा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीलाइ राहत खाद्यान्न सामाग्री हस्न्तरण गरेका हुन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु