गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको आँखा अस्पतालद्धारा स्थानिय पालिकालाई खाद्यान्न हस्तान्तरण दाङ्गको आँखा अस्पतालद्धारा स्थानिय पालिकालाई खाद्यान्न हस्तान्तरण प्रिया स्मृती गजमेर चैत्र २९, २०७६ गते १६:२३ मा प्रकाशित दाङ्ग, दाङ्ग देउखुरीको लमही स्थित लमही आँखा अस्पतालले लमही नगरपालिकालाई राहत स्वरुप खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । अस्पतालले शनिवार लमही नगरपालिकाको राहत कोषमा ७५ हजार बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा सुरक्षित रहनका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण दैनिकी ज्यालादारी तथा मजुरी गरेर छाक टार्ने अतिविपन्न घर परिवारलाई उपलब्ध गराउनका लागि नगरपालिकाको राहत कोषमा ७५ हजार बराबरको चामल ७ सय केसी, दाल १ सय केसी, तेल ६० लिटर, चिनी २५ केजी, कपडा धुने साबुन १ सय पिस, नुहाउने साबुन १ सय ४४ पिस र नुन ५० केसी हस्तान्तरण गरेको हो ।शनिवार लमही नगरपालिका उपप्रमुख देबका बेल्वासे, नेत्र ज्याती संघ दाङका सभापती कृष्णकुमार गिरी, लमही आँखा अस्पतालका उप–सभापती रेशमबहादुर खड्का, सचिव सुरेन्द्रबहादुर खड्का, सह कोषध्यक्ष धनश्याम सुबेदी, सदस्य तिलकबहादुर केसी, वरिष्ठ प्रशासकीय अधिकृत सम्सेर थापा, सुचना अधिकारी बालाराम खड्का, फिल्ड संयोजक टेकबहादुर चौधरीले संयुक्त रुपमा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीलाइ राहत खाद्यान्न सामाग्री हस्न्तरण गरेका हुन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न