गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको आँखा अस्पतालद्धारा स्थानिय पालिकालाई खाद्यान्न हस्तान्तरण दाङ्गको आँखा अस्पतालद्धारा स्थानिय पालिकालाई खाद्यान्न हस्तान्तरण प्रिया स्मृती गजमेर चैत्र २९, २०७६ गते १६:२३ मा प्रकाशित दाङ्ग, दाङ्ग देउखुरीको लमही स्थित लमही आँखा अस्पतालले लमही नगरपालिकालाई राहत स्वरुप खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । अस्पतालले शनिवार लमही नगरपालिकाको राहत कोषमा ७५ हजार बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा सुरक्षित रहनका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण दैनिकी ज्यालादारी तथा मजुरी गरेर छाक टार्ने अतिविपन्न घर परिवारलाई उपलब्ध गराउनका लागि नगरपालिकाको राहत कोषमा ७५ हजार बराबरको चामल ७ सय केसी, दाल १ सय केसी, तेल ६० लिटर, चिनी २५ केजी, कपडा धुने साबुन १ सय पिस, नुहाउने साबुन १ सय ४४ पिस र नुन ५० केसी हस्तान्तरण गरेको हो ।शनिवार लमही नगरपालिका उपप्रमुख देबका बेल्वासे, नेत्र ज्याती संघ दाङका सभापती कृष्णकुमार गिरी, लमही आँखा अस्पतालका उप–सभापती रेशमबहादुर खड्का, सचिव सुरेन्द्रबहादुर खड्का, सह कोषध्यक्ष धनश्याम सुबेदी, सदस्य तिलकबहादुर केसी, वरिष्ठ प्रशासकीय अधिकृत सम्सेर थापा, सुचना अधिकारी बालाराम खड्का, फिल्ड संयोजक टेकबहादुर चौधरीले संयुक्त रुपमा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीलाइ राहत खाद्यान्न सामाग्री हस्न्तरण गरेका हुन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल