गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राप्तीमा डुबेर एकको मृत्यु राप्तीमा डुबेर एकको मृत्यु प्रिया स्मृती गजमेर चैत्र २७, २०७६ गते १२:१९ मा प्रकाशित दाङ्ग,लमही नगरपालिका वडा नम्बर ९ कोल्तरा निवासी २६ बर्षिय राजेश खड्काको राप्ती नदिमा डुबेर मृत्यु भएको छ ।बुधबार अपरान्ह चार बजेको समयमा राप्ती नदिमा नुहाउन गएको बेला डुबेर बेहोस भएका खड्काको लमही स्थित फ्लोरेन्स अस्पतालमा पुर्याए लगत्तै डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खीम बहादुर घर्ती मगरले बताए ।घर देखि आफ्नो भदै सङ्ग नुहाउन जान्छु भनेर गएका थिए । मृतक खड्काको एक श्रीमती तीन छोरी रहेका छन । खड्काको शब लमही अस्पतालमा पोष्टमार्टम पछी घरपरिवारलाई जिम्मा लगाईएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप