गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राप्तीमा डुबेर एकको मृत्यु राप्तीमा डुबेर एकको मृत्यु प्रिया स्मृती गजमेर चैत्र २७, २०७६ गते १२:१९ मा प्रकाशित दाङ्ग,लमही नगरपालिका वडा नम्बर ९ कोल्तरा निवासी २६ बर्षिय राजेश खड्काको राप्ती नदिमा डुबेर मृत्यु भएको छ ।बुधबार अपरान्ह चार बजेको समयमा राप्ती नदिमा नुहाउन गएको बेला डुबेर बेहोस भएका खड्काको लमही स्थित फ्लोरेन्स अस्पतालमा पुर्याए लगत्तै डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खीम बहादुर घर्ती मगरले बताए ।घर देखि आफ्नो भदै सङ्ग नुहाउन जान्छु भनेर गएका थिए । मृतक खड्काको एक श्रीमती तीन छोरी रहेका छन । खड्काको शब लमही अस्पतालमा पोष्टमार्टम पछी घरपरिवारलाई जिम्मा लगाईएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल