गृहपृष्ठ ∕ समाचार ∕ कोरोना अपडेट : परिक्षण र जानकारी अब मोबाईल एपबाट गर्न सकिने कोरोना अपडेट : परिक्षण र जानकारी अब मोबाईल एपबाट गर्न सकिने दीप संञ्चार चैत्र २४, २०७६ गते २३:५० मा प्रकाशित काठमाडौं – अब एक क्लिकमै आफूलाई कोरोना संक्रमण भए वा नभएको पत्ता लगाउन सकिने भएको छ । यसका लागि तल प्रस्तुत वेवलिंकमा गई सत्य विवरण दिनुपर्नेछ ।दिएको विवरणका आधारमा वेव एपले नै खतरामुक्त रहे नरहेको जानकारी दिन्छ । यस्तो एप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुरु गरेको हो ।संकटका बेला कांग्रेसले थालेको यस प्रयासले कोरोनाबारे सचेतना बढाउने मात्रै नभई हरेक नागरिकलाई कोरोनाको स्वपरिक्षण गराउने अवसर समेत उपलब्ध भएको छ । नेपाली कांग्रेसको प्रचार विभागद्वार प्रबर्धित यस वेवएप ईञ्जिनियरद्वय शशांकश्री न्यौपाने र दीपेन्द्र विष्टले तयार गरेका हुन् ।कोरोना संक्रमण परीक्षण गर्न यहाँ क्लिक(Click Here) गरे पछि यस्तो पेज आउने छ र निर्देशन अनुसार अगाडी बढ्नु पर्ने छ। क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ