गृहपृष्ठ ∕ समाचार ∕ खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ नेपालीको कोरोना परीक्षणको नतिजा नेगेटिभ खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ नेपालीको कोरोना परीक्षणको नतिजा नेगेटिभ दीप संञ्चार चैत्र २३, २०७६ गते १६:५७ मा प्रकाशित काठमाडौंं – भक्तपुरको खरिपाटीमा रहेका ९४ जना नेपालीको कोरोना भाइरस (कोभिड-१९) को परीक्षणको नतिजा नेगेटिभ आएको छ। उनीहरू कसैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ।कोरोना संक्रमित भएका विभिन्न देशबाट आएका नेपालीहरूलाई खरिपाटी क्वारेन्टाइनमा राखिएका थिए। जसमा भारत र बंगलादेशबाट बसमा आएका विद्यार्थी पनि थिए।यसअघि पनि चीनको वुहानबाट १ सय ७५ नेपालीलाई ल्याएर खरिपाटीमै राखिएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनीकन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्यालीलमहीमा भुकम्प सुरक्षा दिवस मनाईयोआज माघे सङ्क्रान्ति मनाइँदै धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ६पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ७दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ८आज माघे सङ्क्रान्ति मनाइँदै ताजा अपडेट ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम