गृहपृष्ठ ∕ समाचार ∕ खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ नेपालीको कोरोना परीक्षणको नतिजा नेगेटिभ खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ नेपालीको कोरोना परीक्षणको नतिजा नेगेटिभ दीप संञ्चार चैत्र २३, २०७६ गते १६:५७ मा प्रकाशित काठमाडौंं – भक्तपुरको खरिपाटीमा रहेका ९४ जना नेपालीको कोरोना भाइरस (कोभिड-१९) को परीक्षणको नतिजा नेगेटिभ आएको छ। उनीहरू कसैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ।कोरोना संक्रमित भएका विभिन्न देशबाट आएका नेपालीहरूलाई खरिपाटी क्वारेन्टाइनमा राखिएका थिए। जसमा भारत र बंगलादेशबाट बसमा आएका विद्यार्थी पनि थिए।यसअघि पनि चीनको वुहानबाट १ सय ७५ नेपालीलाई ल्याएर खरिपाटीमै राखिएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न