गृहपृष्ठ ∕ समाचार ∕ कोरोनाबारे प्रश्न सोध्न यी डाक्टरलाई फोन गर्नुस् (नम्बरसहित) कोरोनाबारे प्रश्न सोध्न यी डाक्टरलाई फोन गर्नुस् (नम्बरसहित) दीप संञ्चार चैत्र ११, २०७६ गते १२:०९ मा प्रकाशित काठमाडौं – नेपाल मेडिकल काउन्सिलले सर्वसाधारणलाई कोरोना भाइरससँग सम्बन्धित कुनै विषेशज्ञ चिकित्सकको परामर्श चाहिए सम्पर्क गर्न भन्दै उनीहरूको नम्बर सार्वजनिक गरेको छ। संघले ७० डाक्टरको नामावली सार्वजनिक गरेको छ।‘नेपाल चिकित्सक संघ देशभरका सम्पूर्ण सर्वसाधारण नगरिकलाई कोरोना भाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श सेवाको आवश्यकता परेको अवस्थामा निम्न लिखित विशेषज्ञ चिकित्सकहरूलाई सम्पर्क गरी सम्बन्धीत विषयअनुसारको सेवा ग्रहण गर्न यसै सूचनामार्फत जानकारी गराउँछौं,’ संघको सूचनामा उल्लेख छ। सरकारलाई कोरोना भाइरस संक्रमण भएकाहरूको परीक्षण गर्न प्रयोगशाला वृद्धि गर्न अनुरोध गरेको छ।विश्व स्वास्थ्य संगठनले हिँडडुल नियन्त्रणले मात्र कोरोना भाइरस रोकथाम नहुने भनेको सम्झाउँदै संघले संक्रमित व्यक्तिको परीक्षण गर्न प्रयोगशालाहरूको वृद्धि गर्न पनि सरकारलाई आग्रह गरेको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप