गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नगर प्रमुख केसीद्धारा होली पर्वको शुभकामना नगर प्रमुख केसीद्धारा होली पर्वको शुभकामना प्रिया स्मृती गजमेर फागुन २६, २०७६ गते १६:३० मा प्रकाशित दाङ्ग, लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले होली पर्वको अवसरमा नगरबासीलाइ शुभकामना व्यक्त गरेका छन् ।नगर प्रमुख केसीले सोमबार आफ्नै कार्यकक्षबाट होली पर्वको अवसरमा नगरबासीहरुला शुभकामना व्यक्त गर्दै, एकापसमा सद्भाव र मेलमिलापको सम्बन्धलाई बलियो बनाउँदै आएको बताए ।उनले विविधतायुक्त समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन होली पर्वको विशेष महत्व रहेको उल्लेख गरेका छन् ।कोरोना भाइरसको प्रकोपलाइ मध्यनजर गर्दै यस वर्षको होली पर्वको अवसरमा गरिने विभिन्न कार्यक्रम तथा जमघटमा सावधानी हुन लमही नगरपालिका नगर प्रमुख केसीले आग्रह गरेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप