गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नगर प्रमुख केसीद्धारा होली पर्वको शुभकामना नगर प्रमुख केसीद्धारा होली पर्वको शुभकामना प्रिया स्मृती गजमेर फागुन २६, २०७६ गते १६:३० मा प्रकाशित दाङ्ग, लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले होली पर्वको अवसरमा नगरबासीलाइ शुभकामना व्यक्त गरेका छन् ।नगर प्रमुख केसीले सोमबार आफ्नै कार्यकक्षबाट होली पर्वको अवसरमा नगरबासीहरुला शुभकामना व्यक्त गर्दै, एकापसमा सद्भाव र मेलमिलापको सम्बन्धलाई बलियो बनाउँदै आएको बताए ।उनले विविधतायुक्त समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन होली पर्वको विशेष महत्व रहेको उल्लेख गरेका छन् ।कोरोना भाइरसको प्रकोपलाइ मध्यनजर गर्दै यस वर्षको होली पर्वको अवसरमा गरिने विभिन्न कार्यक्रम तथा जमघटमा सावधानी हुन लमही नगरपालिका नगर प्रमुख केसीले आग्रह गरेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ