गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ आयाम सहकारीको बाषिर्कोत्सवमा रक्तदान आयाम सहकारीको बाषिर्कोत्सवमा रक्तदान प्रिया स्मृती गजमेर फागुन १३, २०७६ गते १८:१९ मा प्रकाशित दाङ्ग, देउखुरीको गढ़वामा रहेको आयाम बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो पाचौ वाषिर्कोत्सव बुधवार भव्य रूपमा सम्पन्न गरेको छ ।संस्थाले आज मंगलवार रक्तदान कार्यक्रम गरि वार्षिकोत्सब मनाएको हो । रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । सहकारी नाफा भन्दा सेवा मुखि हुनुपर्छ भन्ने मान्यता अनुरूप सस्थाले बेला बेलामा जनहितका लागि बिभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष ओम प्रकाश बस्यालले बताए ।रक्तदान कार्यक्रमलाई औपचारिकतामै सिमित राखेर रगत कसरि संकलन गर्न सकिन्छ भनेर धेरै भन्दा धेरै सहभागिता गराउन हाम्रो योजना थियो र त्यसै अनुरुप करिब बयालीस जनालाई सहभागी बनाएर रगत संकलन गर्न सफल भयौ अध्यक्ष बस्यालले भने ।दक्षिण देउखुरीको गढवा गाउपालिका भौगोलिक हिसाबले अत्यन्तै बिकट मानिन्छ । अझै पनि गाउँपालिकाका दुर दराजका बस्तीमा सहज रुपले न यातायात पुगेको छ न शिक्षा, स्वास्थ्य र खानेपानीको उचित व्यवस्था रहेको छ ।मानव जिवनमा नभई नहुने अत्यावश्यक कुराहरु नहुँदा समस्यामै उनीहरुले दैनिकी बिताई रहेका छन् । सहकारीको क्षेत्रमा यो पटक आयामले रक्तदान गरेको पहिलो पटक हो यो कार्यले रगत नपाएर अकालमा ज्यान गुमाउनेका लागि अत्यन्तै राम्रो हो गढवा गाउँपालिका वडा नम्बर पाँचका किरण पौडेलले भने ।हामीले गरेको रक्तदानले कसैको जीवन बाँच्छ भने किन नगरौ भनेर यो पटक मैले पनि गरे पौडेलले भने । देउखुरी क्षेत्रमा सयौको संख्यामा सहकारी छन् तर दक्षिण देउखुरीको सवालमा सहकारीले रक्तदान गरेको पहिलो पटक हो ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न