गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ आयाम सहकारीको बाषिर्कोत्सवमा रक्तदान आयाम सहकारीको बाषिर्कोत्सवमा रक्तदान प्रिया स्मृती गजमेर फागुन १३, २०७६ गते १८:१९ मा प्रकाशित दाङ्ग, देउखुरीको गढ़वामा रहेको आयाम बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो पाचौ वाषिर्कोत्सव बुधवार भव्य रूपमा सम्पन्न गरेको छ ।संस्थाले आज मंगलवार रक्तदान कार्यक्रम गरि वार्षिकोत्सब मनाएको हो । रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । सहकारी नाफा भन्दा सेवा मुखि हुनुपर्छ भन्ने मान्यता अनुरूप सस्थाले बेला बेलामा जनहितका लागि बिभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष ओम प्रकाश बस्यालले बताए ।रक्तदान कार्यक्रमलाई औपचारिकतामै सिमित राखेर रगत कसरि संकलन गर्न सकिन्छ भनेर धेरै भन्दा धेरै सहभागिता गराउन हाम्रो योजना थियो र त्यसै अनुरुप करिब बयालीस जनालाई सहभागी बनाएर रगत संकलन गर्न सफल भयौ अध्यक्ष बस्यालले भने ।दक्षिण देउखुरीको गढवा गाउपालिका भौगोलिक हिसाबले अत्यन्तै बिकट मानिन्छ । अझै पनि गाउँपालिकाका दुर दराजका बस्तीमा सहज रुपले न यातायात पुगेको छ न शिक्षा, स्वास्थ्य र खानेपानीको उचित व्यवस्था रहेको छ ।मानव जिवनमा नभई नहुने अत्यावश्यक कुराहरु नहुँदा समस्यामै उनीहरुले दैनिकी बिताई रहेका छन् । सहकारीको क्षेत्रमा यो पटक आयामले रक्तदान गरेको पहिलो पटक हो यो कार्यले रगत नपाएर अकालमा ज्यान गुमाउनेका लागि अत्यन्तै राम्रो हो गढवा गाउँपालिका वडा नम्बर पाँचका किरण पौडेलले भने ।हामीले गरेको रक्तदानले कसैको जीवन बाँच्छ भने किन नगरौ भनेर यो पटक मैले पनि गरे पौडेलले भने । देउखुरी क्षेत्रमा सयौको संख्यामा सहकारी छन् तर दक्षिण देउखुरीको सवालमा सहकारीले रक्तदान गरेको पहिलो पटक हो ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल