गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बार्षिकोत्सबको अवसरमा रक्तदान हुने बार्षिकोत्सबको अवसरमा रक्तदान हुने प्रिया स्मृती गजमेर फागुन १२, २०७६ गते १५:२६ मा प्रकाशित दाङ, आयाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवा दाङले भोली मंगलबार आफ्नो पाचौं वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।प्रत्येक वर्ष फरक फरक कार्यक्रम गर्दै आएको संस्थाले यस वर्ष बार्षिक कार्यक्रम अनुसार “रक्तदान जिवनदान” भन्ने नाराका साथ रक्तदान कार्यक्रम गर्न लागेको संस्थाका अध्यक्ष ओमप्रकाश बस्यालले जानकारी दिए ।बार्षिकोत्सवको अवसरमा यस अघि खेलकुद कार्यक्रम, फुटबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता , मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, बजार सरसफाई कार्यक्रम आयोजना गरि भव्य र सभ्य रूपमा वार्षिकोत्सब मनाएको संस्थाले यस वर्ष रक्तदान कार्यक्रम गर्न लागेको हो ।रक्तदान कार्यक्रम भव्य र शव्य रूपमा संचालन गर्न केशब नेपालीको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरिएको छ, जसको सदस्यमा मुलचन्द चौधरी र पुष्पराज घिमिरे रहेका छन ।रक्तदान कार्यक्रम भोलि मंगलबार विहान ११ बजेदेखि गढवाको मेनचोकमा हुने भएकाले रक्तदान गरी जिवनदान गरिदिनुहुन संस्थाले सबैमा अनुरोध गरेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न