गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमही चेम्बरका अध्यक्ष न्यौपानेसहित तेह्र जनाको सदस्यता खारेज लमही चेम्बरका अध्यक्ष न्यौपानेसहित तेह्र जनाको सदस्यता खारेज प्रिया स्मृती गजमेर फागुन ८, २०७६ गते १८:४८ मा प्रकाशित दाङ्ग, देउखुरी उधोग बाणिज्य संघको यहि फागुन ६ गते बसेको कार्यसमिति बैठकले चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपाने सहित तेह्र जनालाई संघको हित बिपरित कार्य गरेको भन्दै बाणिज्य संघको साधारण सदस्यता समेत नरहने गरि सदस्यता खारेज गरेको छ ।देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठद्वारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ । बिज्ञप्तीमा समानान्तर सस्था खोलेर संस्थाको हित बिपरित काम गरेको उल्लेख गरिएको छ ।सदस्यता खारेज हुनेमा शाशिराम नेपाली, चुडामणि आचार्य, किरण बिक्रम शाह, शितल भुषाल, भिष्मराज गैरे, प्रमोद बस्नेत, प्रमोद गौतम, केशबराज अधिकारी, भिम बहादुर ओली, सुदर्शन थापा, हिरालाल चौधरी, प्रकाश खनाल र भोजराज भुषाल रहेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप