गृहपृष्ठ ∕ प्रदेश खबर ∕ गण्डकी प्रदेश ∕ अधवैष्य महिलालाई वलात्कार गर्ने १९ वर्षीय युवक पक्राउ अधवैष्य महिलालाई वलात्कार गर्ने १९ वर्षीय युवक पक्राउ दीप संञ्चार फागुन ६, २०७६ गते १८:१४ मा प्रकाशित रुपेन्देही – एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा रुपन्देहीमा १९ वर्षीय एक युवक पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय बुटवलले सोमबार राति ४५ वर्षीय महिलालाई जबरजस्ती करणी गर्ने बुटवल उपमहानगरपालिका वडा नं. १८ का १९ वर्षीय रामकिसुन थारुलाई पक्राउ गरेको हो।थारुले सोमबार राति साढे १ बजेतिर घरमा कोही नभएको मौकामा ती महिलालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले महिलाले दिएको उजुरीको आधारमा थारुलाई पक्राउ गरिएको जानकारी दिए।आइतबार राति पनि रुपन्देहीको मर्चवारमा एक बालिकामाथि सामुहिक बलात्कार भएको थियो। आइतबार राती ११ बजे सम्मरीमाई गाउँपालिकमा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गर्ने तीन युवालाई प्रहरीले पक्राउ गरेको हो।सम्मरीमाई गाउँपालिका वडा नम्बर ३ स्थित गाउँमा महायज्ञ चलिरहेका बेला आफ्नै घरभित्र रहेकी बालिकालाई बाहिर बोलाएर नजिकै निर्माणाधिन अवस्थामा रहेको भवनमा लगेर तीन युवाले बलात्कार गरेको रुपन्देही प्रहरीले जनाएको छ।क्याटेगोरी : समाचार, गण्डकी प्रदेशट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दैऔषधि व्यवसायी संघद्वारा राहत बितरणदिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनीकन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ६दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ७पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ८कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ताजा अपडेट दश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दै औषधि व्यवसायी संघद्वारा राहत बितरण ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै